gulminews logo
शुक्रबार, २०७९ जेष्ठ ६

धुर्काेट नँयागाउमा बेवारिसे शव फेला

Share on facebook
Share on twitter
Share on whatsapp
Share on email

हुमाकान्त पाेखरेल
गुल्मी । १६ फागुन । गुल्मीको धुर्काेट गाँउपालिका वडा नम्बर १ नयाँगाउमा बेवारिसे शव फेला परेकाे छ । शुक्रबार दिउँसो १ बजेतिर साविककाे नयाँगाउ गाविस वडा नम्बर १ स्थित अन्दाजी ७० बर्षिय बृद्धकाे अर्धनग्न अवस्थामा शव फेला परेकाे वडासदस्य चेतमान कुँवरले जानकारी दिए ।

घाँस-दाउरा गर्न जाने क्रममा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले इलाका प्रहरी कार्यालय, पुर्काेट दहकाे टाेलि घटनास्थलमा पुगेकाे र मुजुल्का उठाई पाेष्ट माटमकाे लागि तम्घास लैजाने तयारी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

यो पनि पढ्नुस्

मेयर पन्थीका उत्साहित संकल्प: साढे दुई घण्टामा बुटवल–तम्घास, भ्रष्टचार हुन दिन्न, सिफारिस नपाएर रुन दिन्न

टोपलाल अर्यालगुल्मी, १ जेठ । रेसुंगा नगरपालिका नव–निर्वाचित मेयर खिलध्वज पन्थीले नगरमा अब कसैले भ्रष्टचारको

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D