gulminews logo
बिहीबार, २०७९ जेष्ठ १२

दशैंको टिका थाप्न गुल्मीबाट मामाघर सैनामैना पुगेमा भान्जाले गरे झुण्डिएर आत्महत्या

बुटवल, कार्तिक १४ । रुपन्देहीको सैनामैनामा दशैंको टिका लगाउन मामाघर आएका एक युवाले झुण्डिएर आत्महत्या गरेका छन् । सैनामैना-८ रामापुर स्थित एक घरमा डेरा गरी बस्ने मामा मन्सा गिरिको घरमा दशैको टिका लगाउन आएका ३२ वर्षिय दामु गिरिले आत्महत्या गरेका हुन् ।

लुम्बिनी प्रदेश प्रहरी दाङ कार्यालयले दिएको जानकारी अनुसार गुल्मी धुर्कोट गाउँपालिका–७ वाग्लाका दामुले वुधबार झुण्डिएर आत्महत्या गरेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D