टि.भी रिपोर्ट

टि.भी रिपोर्ट: के हुन् रेसुंगा जाने आन्तरिक पर्यटकका समस्या ? यसो गर्‍यो भने पर्यटक अझै बढ्ने रैछन्

यो महिना रेसुङ्गामा हिउँ हेर्न र खेल्न आन्तरिक पर्यटककाे भिड लाग्यो ।

यसवर्ष रेसुङ्गामा तेस्रो पटक हिउँ परेपछी सदरमुकाम तम्घास, गुल्मीका बिभिन्न स्थानहरु र छिमेकी जिल्लाहरुबाट समेत हिउँ हेर्न र खेल्न शनिबार रेसुङ्गामा भिड लागेको थियो ।

छिमेकी जिल्लाहरु पाल्पा र अर्घाखाँचीबाट रेसुङ्गामा सयौं व्यक्ति हिउँ खेल्न गुल्मी पुगेका थिए । पछील्लो तीन दिनदेखि वर्षा भएसंगै शुक्रबार बेलुकीदेखि रेसुङ्गा क्षेत्रमा हिउँ पर्न सुरु गरेको थियो । हिउँपरेपछि शनिबार बिहानैदेखि रेसुङ्गामा हिउँमा खेल्न स्थानीय पुगेका थिए ।

रेसुङ्गामा जाने आन्तरिक तथा बाह्य पर्यटककाे लागि नास्ता, बाटाे, टुरिस्ट गाईड लगायतका पक्षमा ध्यान दिए जिल्लाकाे भविष्य चम्किने पक्कापक्कि छ ।

हेराैँ जनता टेलिभिजनका लागि गुल्मीबाट हुमाकान्त पाेखरेलले पठाएकाे रिपोर्ट:

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D