gulminews logo
बुधबार, २०८१ बैशाख १२

जिल्ला अस्पताल गुल्मीका नर्सले ६ महिनासम्म तलव पाएनन्

टोपलाल अर्याल
गुल्मी, २४ पुष । जिल्ला अस्पताल गुल्मीका दुईजना नर्सले यो आर्थिक बर्षमा एक पटक पनि तलब बुझेका छैनन् । सामाजिक विकास मन्त्रालयबाट बजेट नआएकोले अझैसम्म पनि तलब नआएको बताईएको छ ।

प्रति महिना २३ हजार पाँच सयका दरले दुई नर्सको दुई लाख ३५ हजार रकम सामाजिक विकास मन्त्रालयले अझै नपठाएको पाच्याले बताए । त्यस्तै अस्पतालमा पोस्टमार्टम गर्ने ठाउँको समेत अभाव छ ।

‘अस्पताल आफै जिर्ण अवस्थामा छ, पोस्टमार्टम गर्ने ठाउँको निकै अभाव छ,’ अस्पतालका डाक्टर रामचन्द्र पन्थीले भने, ‘अस्पताल सबैको हो, जनसमुदाय गम्भिर हुनु जरुरी छ ।’

२४ सै घण्टा बिजुली अथवा जेनेरेटर समेत नहुँदा भरपर्दो सेवा दिन नसकिएको अस्पतालले जनाएको छ ।

त्यस्तै अप्रेसन गर्ने कोठामा बर्षामा पानी चुँहिदा समस्या परेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D