gulminews logo
शनिबार, २०७९ असार १८

चन्द्रकोटको पहिलो निर्णय: स्वास्थ बिमामा छुट, प्रसुतीको लागि बाहिर जान परे खर्च दिने

टोपलाल अर्याल
चन्द्रकोट गाउँपालिकाले गरिव तथा बिपन्न परिवारलाई स्वास्थ्य बिमा गर्दा लाग्ने शुल्को ५० प्रतिशत गाउँपालिकाले व्यहोर्ने पहिलो निर्णय भएको छ ।

त्यस्तै पालिकाबाट बाहिर प्रसुतिको लागि जाने गर्भवतिहरुको एम्बुलेन्स शुल्क पालिकाले उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिका प्रमुख युवराज केसीले जानकारी दिए ।

यो पनि पढ्नुस्

सरकारदेखि जंगली जनावर र मनसुनबाट किसान पीडित, जिल्ला सभामा ध्यानाकर्षण गराउँदै स्थानीय सरकार प्रमुख

टोपलाल अर्यालगुल्मी, १६ असार । किसान मानो रोपेर मुरी फलाउने आशाका साथ खेतबारीमा व्यस्त छन्

बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन मुसिकोट नगरपालिकाको अभियान

सागर भण्डारीगुल्मी,असार १५ । गुल्मीको मुसिकोट नगरपालिकाले सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अभियान थालेको छ

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D