घर भत्केर च्याँप्दा श्रीमानकाे मृत्यु, श्रीमती घाइते


बुटवल, जेठ २३ । रुपन्देहीको सैनामैनामा घर भत्किदा १ जनाको ज्यान गएको छ ।

सैनामैना नगरपालिका वडा नंं. ७ स्मृति टोलमा रहेको घर भत्किदा गाह्रोले च्यापिएर सन्तराम थारुको ज्यान गएकोे हो ।

गएराती परेको अविरल वर्षा र हावाहुरीका कारण घरको गाह्रो भत्किएको हो । थारुको घटना स्थलमा नै मृत्यु भएको स्थानीयहरुले बताएका छन । उनकी २२ वर्षिय श्रीमती सानुमाया थारु भने सामान्य घाईते भएकी छिन ।

उनको लुम्बिनी अञ्चल अस्पातामा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय सालझण्डीले जानकारी दिएको छ । -नागरिक आवाजबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ