घमिर-रुपन्देही सेवा समाजद्धारा रक्तदान कार्यक्रम

नेत्र बिक्रम बिमली
बुटवल, २७ फागुन । घमिर रुपन्देही सेवा समाज तिलोत्तमा रुपन्देहीले रक्तदान कार्यक्रम रक्त सञ्चार केन्द्र बुटवलमा सम्पन्न गरेको छ ।

गुल्मी स्थाइ घर भई बुटवलमा विभिन्न पेसा व्यवसाय गरेर बसेका घमिर बासिहरुको समाजको यो पहिलो कार्यक्रम भएको समाजका अध्यक्ष पुर्व प्रहरी निरीक्षक चुराबहादुर कार्कीले बताएका छ्न ।

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र बुटवलमा मासिक ११ सय युनिट भन्दा बडि रगतको आबस्यक रहेको छ भने मासिक २ सय युनिट भन्दा बडि सेतो रगतको आवश्यक पर्ने गरेको केन्द्रका वरिष्ठ प्राविधिक निरन्जनराज भण्डारीले जानकारी दिएका छ्न ।

रगत नपाए बुटवल जानू भन्ने नारा नै रहेको समेत रहेको पाइन्छ । यहाँ संकलन भएको रगत आबस्यक अनुसार चितवन, पाल्पा, भैरहवा, दाङ, कपिलवस्तु समेत पठाउने गरेको केन्द्र कि बरिस्ठ प्राबिधिक राधा शर्माले बताइन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ