gulminews logo
शनिबार, २०७९ जेष्ठ ७

गुल्मी प्रहरी प्रमुख खड्कालाई बिदाई

Share on facebook
Share on twitter
Share on whatsapp
Share on email

गुल्मी, भदौ ११ । सरुवा भएरा जिल्ला छोड्न लागेका गुल्मी प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्री राजेन्द्र सिंह खड्काको एक बिशेष कार्यक्रमका साथ बिदाई गरिएको छ।

मंगलबार एक कार्यक्रमका बिच जिल्ला सुरक्षा समिति गुल्मीकाे तर्फबाट प्रहरी उपरीक्षक खड्काको बिदाई गरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रदेश प्रहरी कार्यालय, प्रदेश नं ५ दाङमा सरुवा भएका प्रहरी उपरीक्षक खड्कालाई प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

जिल्लामा रहँदा शान्ति सुरक्षा, सुव्यवस्था, अमनचयन, विपद् व्यवस्थापन तथा काेभिड-१९ सङ्क्रमण राेकथाम तथा नियन्त्रणकाे सन्दर्भमा खड्काले निभाएकाे भुमिकाकाे सरोकारहरुले प्रशंसा गरेका थिए ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D