gulminews logo
बिहीबार, २०७९ भाद्र २

गुल्मी प्रहरीले ग¥यो छत्रकोटमा नागरिक सुनुवाई

अनिल खत्री
गुल्मी असोज १ । जिल्ला प्रहरी कार्यालय गुल्मी को आयोजनामा जिल्ला छत्रकोट गाउँपालिकामा नागरिक सुनुवाई सम्पन्न गरेको छ । प्रहरीले सेवा प्रहावको शिलसिलामा भए गरेका सुधार तथा गुनासाहरुको बारेमा जनतासँग सुझाव सल्लाह लिने उदेश्यले उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा त्रैमासिक प्रहरी गतिविधिहरुको बारेमा प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले राखेका थिए ।

नागरिक सुनुवाईमा स्थानियले प्रभावकारिता, पार्दशीता तथा जवाफदेहीता सम्बन्धमा सुझाव तथा गुनासाहरु राखेका थिए । नागरिकबाट उठेका सुझाव सल्लाह तथा गुनासाहरुको बारेमा प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले सम्बोधन गरेका थिए । प्रहरी उपरिक्षक द्धिबेदीले प्रहरी जनताको साथी भएकोले मित्रबत व्यबहारका साथ रचनात्मक कार्यहरुमा सहयोग गर्न आग्रह गरेका थिए ।

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगानाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानियको उल्लेख्य सहभागिता रहेको थियो । छत्रकोट गाउँपालिका का प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगायत स्थानियको उत्साहापूर्ण उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुस्

पुर्वप्रधानमन्त्री खनाल, पुर्वमन्त्री झाँक्री लगायत नेकपा एकीकृत समाजवादीका नेताहरु गुल्मी आउँदै

गुल्मी, भदौ ०२ । पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल गुल्मी आउने

गुल्मीका २१ वर्षिय युवाको उपचारमा १३ लाख रुपैँया सकियो, आर्थिक अभाव भएपछि जोखिम मोलेर गाउँ फर्किदै

टोपलाल अर्यालगुल्मी, भदौ ०२ । गुल्मीको इस्मा गाउँपालिका ४ कुविन्देका २१ बर्षीय मोहन खड्का ।

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D