gulminews logo
शनिबार, २०७९ असार १८

गुल्मी दरवारमा प्रमुख तथा उप्रमुखको पदभार ग्रहण, बिपन्नलाई आर्थिक सहयोग

टोपलाल अर्याल
गुल्मी, जेठ ०५ । गुल्मीदरबार गाउँपालिकाको अध्यक्ष सरोजकुमार थापा र उपाध्यक्ष तारा थापा ढेंगाको पद बहाली गरेका छन ।

सो अवसरमा विपन्न नागरिक वडा नं. १ कि नर्मदा रेश्मीलाई घरमा बिजुली जडानको लागि १० हजार आर्थिक सहायता उपलब्ध गराउने निर्णय सहित १० बुँदे प्रतिवद्धता जाहेर गरेका छन् ।

त्यस्तै गाउँपालिकाको बृतचित्र सार्वजनिक र निवर्तमान जनप्रतिनिधिलाई बिदाई गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए ।

यो पनि पढ्नुस्

सरकारदेखि जंगली जनावर र मनसुनबाट किसान पीडित, जिल्ला सभामा ध्यानाकर्षण गराउँदै स्थानीय सरकार प्रमुख

टोपलाल अर्यालगुल्मी, १६ असार । किसान मानो रोपेर मुरी फलाउने आशाका साथ खेतबारीमा व्यस्त छन्

बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन मुसिकोट नगरपालिकाको अभियान

सागर भण्डारीगुल्मी,असार १५ । गुल्मीको मुसिकोट नगरपालिकाले सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अभियान थालेको छ

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D