gulminews logo
मंगलवार, २०७९ असार १४

गुल्मी आयुर्वेद केन्द्र गुल्मीले वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

अनिल खत्री
२४ पुस, गुल्मी । गुल्मी आयुर्वेद केन्द्रले जनप्रतिनिधि सहितको सहभागितामा समन्वयात्मक वार्षिक समिक्षा गोष्ठि सम्पन्न गरेको छ । शनिवार गुल्मी आयुर्वेद केन्द्रले जिल्ला सदरमुकाम तम्घासमा जनप्रतिनिधि सहितको सहभागितामा समन्वयात्मक वार्षिक समिक्षा गोष्ठि आ.व.२०७७÷०७८ कार्याक्रम गरेको हो ।

गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र जिल्लाभरका आयुर्वेद संस्थाका बिभिन्न सेवा केन्द्रका प्रमुखहरुको सहभागितामा कार्याक्रम गरिएको गुल्मी आयुर्वेद केन्द्रका सुचना अधिकारी चन्द्रप्रसाद भुसालले बताए । आर्युेवेदका सेवा केन्द्र प्रमुखहरुले आफ्नो कार्यालयको आ.व.२०७७÷०७८ मा भए गरेका कार्यको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत गरिएका वार्षिक क्रियाकलापमा उपस्थिीत जनप्रतिनधीले केही जिज्ञासा राखेका थिए । जिल्ला समन्वय समिती, गुल्मीका उपप्रमुख तुल्सीकुमारी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्याक्रममा जिल्ला आयुर्वेद अस्पताल विकास समितीका अध्यक्ष गोविन्द गौतमको अध्यक्षतामा कार्याक्रम सम्पन्न भएको हो ।

गुल्मी आयुर्वेद केन्द्रका सुचना अधिकारी भुसालको स्वागत रहेको कार्यक्रमको सहजीकरण कार्यालय प्रमुख माधव प्रसाद बस्यालले गरेका थिए ।

यो पनि पढ्नुस्

राष्ट्रिय भुमी आयोग गुल्मीद्धारा मुसिकोटका सरोकारवालासँग अन्तरक्रिया

सागर भण्डारीमुसिकोट, असार १३ । राष्ट्रिय भुमी आयोग जिल्ला समिति गुल्मीले मुसिकोट नगरपालिका स्थित सरोकारवालाहरुसगं

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D