gulminews logo
सोमबार, २०७९ श्रावण २३

गुल्मीमा ९० बर्षिय बृद्ध मृत अवस्थामा फेला

हुमाकान्त पोखरेल

१० असार, गुल्मी । गुल्मीमा ९० बर्षिय बृद्ध मृत अवस्थामा फेला परेका छन् । सत्यवती गाउँपालिका –७ जोहाङ्ग सोता बस्ने नरहरी भण्डारी सत्यवती गाउँपालिका –६ उल्लीखोलास्थित खोलाको छेउमा मृत फेला परेका हुन् । भण्डारी बुधबार दिउँसो ४ बजे घरबाट हिडेका थिए ।

साँझसम्म पनि घरमा नआएपछि परिवारका सदस्य र स्थानीयले खोज्ने क्रममा शुक्रबार बिहान ८ः३० को समयमा खोलाको छेउमा फेला पारेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक श्याम प्रसाद यादवले जानकारी दिए । भण्डारीको शव शुक्रबार नै पोष्ट मार्टमपश्चात आफन्तले बुझेको यादवले बताए ।

यो पनि पढ्नुस्

तम्घासको सडक स्तरोन्नती गर्ने काम अधुरै, बजेटमा जस लिनेको होटबाजी, कार्यान्वयमा वेवास्ता

हुमाकान्त पोखरेलगुल्मी, १५ साउन । गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारको सडक भत्किएकोले डेढ बर्षअघि मर्मत

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D