gulminews logo
बुधबार, २०७९ जेष्ठ ११

गुल्मीमा माछा मार्ने क्रममा एक जनाको डुबेर मृत्यु

अनिल खत्री
२५ वैशाख, गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–२ निवासी ४९ वर्षका ज्ञानकुमार कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी)ं भिमबहादुर दाहालले बताए ।

आइतवार दिउसो बाख्रा चराउन तथा माछा मार्न भनि गएका कुमाल छल्दी खोलामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टको लागि गुल्मी अस्पतालमा ल्याइएको छ ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D