gulminews logo
बिहीबार, २०७९ जेष्ठ १२

गुल्मीमा माछा मार्ने क्रममा डुबेर युवाको मृत्यु

अनिल खत्री
१२ असार, गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा एक जना युवाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर- ४ सिमाघाट खोलामा २१ वर्षका मदन घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

शनिबार दिउँसो चिलदमाइ खोलामा माछा मार्ने क्रममा डुबेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धानको लागि प्रहरी निरिक्षक सन्तोष चन्दको कमाण्डमा ५ जनाको टोलि खटाएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D