गुल्मीमा भुकम्पको धक्का, मनाङ केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प

गुल्मी, माघ २० । गुल्मीमा भुकम्पको धक्का महसुश गरिएको छ ।

मंगलबार राति ९ बजेर ५९ मिनेट जाँदा ५ दशमलब ३ रेक्टर स्केलको भुकम्प गएको खानी तथा भुगर्भ विभाग राष्ट्रिय भुकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनुसार भूकम्पको केन्द्रविन्दु मनाङको नारमा रहेको छ । भूकम्पको केन्द्रविन्दु पोखराबाट ६३ किलोमिटर उत्तरमा पर्छ।

गुल्मीका अलावा, पोखरा, काठमाडौं सहित विभिन्न स्थानहरुमा भूकम्पको धक्का महशुस भएको छ । केन्द्रले मनाङको भूकम्प गोरखा भूकम्पकै पराकम्पन नभएको जनाएको छ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ