gulminews logo
बिहीबार, २०७९ असार १६

गुल्मीमा बढिगाड खोलाले बगाएर एक जना युवा बेपत्ता

अनिल खत्री
२३ बैशाख, गुल्मी । गुल्मीमा बढिगाड खोलाले बगाएर एक जना युवा बेपत्ता भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–७ निवासी २२ वर्षका मिलन कुमाललाई बढिगाड खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

कुमाल बढिगाड खोलामा माछा मार्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका थिए । बेपत्ता मिलनको खोजीकार्य भइरहेको प्रहीले जनाएको छ ।

यो पनि पढ्नुस्

बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन मुसिकोट नगरपालिकाको अभियान

सागर भण्डारीगुल्मी,असार १५ । गुल्मीको मुसिकोट नगरपालिकाले सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अभियान थालेको छ

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D