gulminews logo
शुक्रबार, २०७९ जेष्ठ ६

गुल्मीमा फेरी अर्को बेवारिसे शब भेटियो, खरबारीमा नाङ्गो अबस्थामा मृत फेला

Share on facebook
Share on twitter
Share on whatsapp
Share on email

अनिल खत्री
१९ फागुन, गुल्मी । गुल्मीमा एक पुरुषको बेवारिसे शब फेला परेको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर १ सावधारामा नाम थर नखुलेको अन्दाजी ७५ वर्षिय पुरुषको बेवारिसे शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए ।

सावधारा स्थित फन बहादुर खड्काको खरबारीमा नाङ्गो अबस्थामा मृत व्यक्तिको बर्ण कलसाउदो, उचाई ५फिट ४ ईन्च मझौला शरिर दाह्री कपाल पालेको कालो ज्याकेट कालो पाईन्ट लगाएको एसो हेर्दा तराई मुलको जस्तो देखिने पुरुषको ब्यक्ती रहेको प्रहरीले जनाएको छ । शबलाई पोष्टमार्टमा गरि गुल्मी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

त्यस्तै प्रहरीले तम्घासमा मृत फेला परेका एक बेवारिसे शबको सदगत गरेको छ । कँहिबाट पनि पहिचाहन हुन नसकेपछि सदगत गरिएको प्रहरीले जनाएको छ । जिल्लाको सदरमुकाम तम्घास रेसुङ्गा नगरपालिका वडा नम्बर ८ स्थित वालमन्दिर बिरामी अबस्थामा फेला परेका नाम थर वतन नखुलेको मधेसी मुलको व्यक्ति गुल्मी अस्पतालमा मृत्यु भएको थियो ।

बर्ण कलसाउदो, उचाई ५फिट ४ ईन्च मझौला शरिर दाह्री कपाल पालेको कालो ज्याकेट कालो पाईन्ट लगाएको एसो हेर्दा तराई मुलको जस्तो देखिने पुरुषको ब्यक्ती रहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

मेयर पन्थीका उत्साहित संकल्प: साढे दुई घण्टामा बुटवल–तम्घास, भ्रष्टचार हुन दिन्न, सिफारिस नपाएर रुन दिन्न

टोपलाल अर्यालगुल्मी, १ जेठ । रेसुंगा नगरपालिका नव–निर्वाचित मेयर खिलध्वज पन्थीले नगरमा अब कसैले भ्रष्टचारको

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D