gulminews logo
सोमबार, २०७९ श्रावण २३

गुल्मीमा पुरुषको शव फेला

हुमाकान्त पोखरेल
गुल्मी, १४ साउन । गुल्मीमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको इस्मा गाउँपालिका –६ अम्मरपुरका ३८ बर्षिय टिकाबहादुर कुमालको शव शनिबार फेला परेको हो । उनको धुर्कोट गाउँपालिका –५ वस्तु गान्टारीस्थित छल्दी खोलाको किनारमा शव भेटिएको हो ।

शवको स्थलगत मुचुल्का तयार गरी पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्

तम्घासको सडक स्तरोन्नती गर्ने काम अधुरै, बजेटमा जस लिनेको होटबाजी, कार्यान्वयमा वेवास्ता

हुमाकान्त पोखरेलगुल्मी, १५ साउन । गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारको सडक भत्किएकोले डेढ बर्षअघि मर्मत

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D