कोरोनाजिल्ला समाचार

गुल्मीमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

अजय खड्का
बैशाख २३, गुल्मी। गुल्मीमा मंगलबार थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ७ जना र एन्टिजेन परीक्षणमा ५९ जना गरी ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये रेसुङ्गा नगरपालिकामा २८,मालिकामा ६, मदानेमा १, इस्मामा २, गुल्मीदरबार २, धुर्कोटमा ५, छत्रकोटमा २१ र रुरुक्षेत्रमा १ जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यलय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्किले जानकारी दिनुभयो ।

जिल्लामा डिस्चार्ज हुनेको संख्या २५ जना रहे संगै सक्रिय संक्रमितको संख्या ४ सय ३० पुगेको स्वास्थ्य कार्यालयले गुल्मीले जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D