घटना-दुर्घटनामुख्य हेडलाईन

गुल्मीमा ढुंगाले लागेर एक जनाको मृत्यु

अनिल खत्री
२४ असोज, गुल्मी गुल्मीमा ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–२ निवासी ५८ वर्षका ज्ञानहरि ज्ञवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) केदारारज पन्तले जानकारी दिए ।

ज्ञवाली शुक्रवार बेलुकी पख बाटोमा हिडिरहेको बेला सड्क माथी चर्केर अड्किएको ढुंगाले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D