gulminews logo
शुक्रबार, २०७९ जेष्ठ ६

गुल्मीमा घाँस काट्न हिँडेकी एक महिलाको लडेर मृत्यु

Share on facebook
Share on twitter
Share on whatsapp
Share on email

गुल्मी, असार २७ । गुल्मीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका १ हुंगा निवासी बसन्त नेपालीको श्रीमती ३४ वर्षकी गीता नेपालीको भिरबाट लडेर मृत्यु भएको हो ।

नेपाली घांस काट्न भनि घरबाट निस्किएको र अबेरसम्म पनि घर नफर्र्किए पछि आफ्न्तले खोज्ने क्रममा घर नजिकैको सल्लेरी भिरमा मृत अवस्थामा फेला पारेका थिए ।

भिरबाट १ सय ६० मिटर तल लडेको अवस्थामा मृत भेटिएको प्रदेश पाँचको प्रादेशिक प्रहरीले जनाएको ।

यो पनि पढ्नुस्

मेयर पन्थीका उत्साहित संकल्प: साढे दुई घण्टामा बुटवल–तम्घास, भ्रष्टचार हुन दिन्न, सिफारिस नपाएर रुन दिन्न

टोपलाल अर्यालगुल्मी, १ जेठ । रेसुंगा नगरपालिका नव–निर्वाचित मेयर खिलध्वज पन्थीले नगरमा अब कसैले भ्रष्टचारको

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D