gulminews logo
बुधबार, २०७९ श्रावण २५

गुल्मीमा खोलाले बगाएर एक जनाको मृत्यु

अनिल खत्री
४ असोज, गुल्मी गुल्मीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–२ पिलधारा निवासी ६४ वर्षिय भिम बहादुर कुँवरलाई पानाहा खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिनबहादुर घलले बताए ।

कुँवर शनिवार साझ पनाहा खोला तर्ने क्रममा बगाएको थियो । मृत कुँवरको सवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D