घटना-दुर्घटनाजिल्ला समाचार

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

अनिल खत्री
११ असार, गुल्मी । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालीका वडानम्बर-१ अस्लेवाचौर, निवासी ३७ बर्षका यमलाल कुँवरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुँवरले घरमै विधुत मर्मत गर्दा करेन्ट लागे पछि रिडी प्राथमिक स्वास्थ केन्द्रमा उपचारको क्रममा मृत्यु भएको थियोे ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D