gulminews logo
बिहीबार, २०७९ जेष्ठ १२

गुल्मीमा एन्टीजिन परीक्षण पोजेटिभ भएका पुरुषको मृत्यु

अनिल खत्री
१२ बैशाख, गुल्मी । गुल्मीमा एन्टीजिन परीक्षण रिर्पोट पोजेटिभ भएका पुरुषको मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर–३ बासखर्क बस्ने ४५ वर्षका पुरुषको मृत्यु भएको छत्रकोट गाउँपालिकाका स्वास्थ्य संयोजक पुन्यप्रसाद गौतमले बताए ।

बैशाख २ गते भारतबाट आउदा नै ज्वरो आएकोले होम आइसुलेशनमा बसेको बेला गएराती मृत्यु भएको हो । उनको बैशाख ३ गते एन्टीजिन परीक्षण पोजेटिभ आएको थियो ।

मृतक पुरुषको स्याब सकलन गरि पिसीआर जाँचको लागि लुम्बिनि प्रादेशिक अस्पताल बुटवलमा पठाउने तयारि भएको भएको स्वास्थ्य संयोजक गौतमले बताए ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D