घटना-दुर्घटनाजिल्ला समाचार

गुल्मीमा एक जना मृत फेला

अनिल खत्री
२६ कात्तिक, गुल्मी । गुल्मीमा एक जना मृत फेला परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ५ फोक्सीनी सामुदायिक जंगलमा ४५ वर्षिय काशीराम पाण्डे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए ।

२५ दिन पहिलेबाट हराएका पाण्डे मंगलवार बिहान जंगलमा मृत फेला परेको प्रहरीले जनाएको छ । शबलाई पोष्टमार्टको लागि गुल्मी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । थप अनुसधान भइरहेको प्रहरी निरिक्षक पुनले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D