gulminews logo
शुक्रबार, २०७९ जेष्ठ ६

गुल्मीमा एक जना महिला मृत फेला

Share on facebook
Share on twitter
Share on whatsapp
Share on email

अनिल खत्री
२ चैत, गुल्मी । गुल्मीमा एक जना महिलाको मृत फेला परेकी छन् । जिल्लाको गुल्मीदरवार गाउँपालिका वडा नम्बर–४ बिरवासमा अन्दाजी ३४ वर्षिय बिन्दु थापा मृत अबस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए ।

जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर–३ घर भएकी थापा माइतीमा बस्दै आएको प्रहरीले जनाएको छ । फागुन २६ गते घरबाट हिडेकी महिलाको शब भिरमा भेटिएको प्रहरी उपरिक्षक (एसपी) खड्काले बताए ।

शबलाई पोष्टमार्टम गर्नको लागि गुल्मी जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक खड्काले बताए ।

यो पनि पढ्नुस्

मेयर पन्थीका उत्साहित संकल्प: साढे दुई घण्टामा बुटवल–तम्घास, भ्रष्टचार हुन दिन्न, सिफारिस नपाएर रुन दिन्न

टोपलाल अर्यालगुल्मी, १ जेठ । रेसुंगा नगरपालिका नव–निर्वाचित मेयर खिलध्वज पन्थीले नगरमा अब कसैले भ्रष्टचारको

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D