gulminews logo
बुधबार, २०७९ असार १५

गुल्मीको रुरुक्षेत्र गाउँपालिका प्रमुखमा माओवादीका ज्ञवाली र उपप्रमुखमा एमालेके गौतम बिजयी

गुल्मी, जेठ २ । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा माओबादी केन्द्रका यदु ज्ञवाली र उपाध्यक्षमा नेकपा माओबादीकी मिनादेवी ज्ञवाली बिजयी भकेआ छन् ।

गाँउपालिका अध्यक्षमा गठबन्दका साझा उम्मेदवार नेकपा माओवादीका केन्द्रका ज्ञवालीले ५ हजार १८७ मत प्राप्त गरि बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हिमाल कुमार श्रेष्ठले ४ हजार ५४० मत प्राप्त गरेका थिए । ज्ञवालीले श्रेष्ठले भन्दा १ हजार २७७ बढी मत प्राप्त गर्दै जित सुनिस्चित गरेका हुन् ।

त्यस्तै गाँउपालिका उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार मिनादेवी गौतमले ५ हजार ४५१ मत प्राप्त गरि बिजयी भएकी छन् । उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार दुर्गा ज्ञवालीले जम्मा ४ हजार ६४६ मत प्राप्त गरेका छन् । गौतमले ज्ञवालीले भन्दा ८०५ मत धैेरै प्राप्त गरेका थिए ।

यो पनि पढ्नुस्

एमाले गुल्मीको चुनावी समिक्षाको निष्कर्ष: “केहि” पदमा पराजित भएपनी लोकप्रिय मतमा शक्तिशाली

टोपलाल अर्यालगुल्मी, १४ असार । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी, गुल्मीको बैठक तथा जिल्ला

गुल्मीमा कुन–कुन पालिका प्रमुख तथा उपप्रमुखले बुझाएनन् निर्वाचन खर्च ? कस्ले कती कती खर्च गरे?

टोपलाल अर्यालगुल्मी, ९ असार । निर्वाचन आयोगले उमेद्वारलाई खर्च विवरण बुझाउन ताकेता गरिरहेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D