gulminews logo
बुधबार, २०७९ असार १५

गुल्मीको मालिकाको अध्यक्षमा माओवादीका अर्याल र उपाध्यक्षमा कांग्रेसका अर्याल बिजयी

गुल्मी, जेठ २ । गुल्मी जिल्लाको मालिका गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित सबै पदहरुमा गठबन्दनना उम्मेदवारहरुले जितेको छन् ।

गाँउपालिका अध्यक्षमा गठबन्दका साझा उम्मेदवार नेकपा माओवादीका केन्द्रका देबिराम अर्यालले ६ हजार १७६ मत प्राप्त गरि बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार रित बहादुर थापाले ४ हजार ६१७ मत प्राप्त गरेका थिए । अर्यालले थापाले भन्दा १ हजार ५५९ मत बढी प्राप्त गर्दै जित सुनिस्चित गरेका हुन् ।

त्यस्तै गाँउपालिका उपाध्यक्षमा गठबन्दनकै उम्मेदवार नेपाली कांग्रेसका उपेन्द्र अर्यालले ६ हजार ३३४ मत प्राप्त गरि बिजयी भएका छन् । उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार रनमाया पुनले ४ हजार ६९२ मत प्राप्त गरेकी छन् । अर्यालले पुनले भन्दा १ हजार ६४२ मत धैेरै प्राप्त गरेका थिए ।

कुन वडामा कस्ले जिते?

वडा नं १ नेटा: कांग्रेसका दिपक श्रीस
वडा नं २ दर्लिङ: कांग्रेसका बिनोद श्रीस
वडा नं ३ ह्वाङ्दी: माओवादी केन्द्रका ज्ञान कुमार बुढा मगर
वडा नं ४ अर्खबाङ: कांग्रेसका नारायण प्रसाद अर्याल
वडा नं ५ छापहिले: कांग्रेसका रेखा कुमार जिसी
वडा नं ६ अर्जै: कांग्रेसका दिपक भण्डारी
वडा नं ७ घमिर: कांग्रेसका हिरा बहादुर कार्की
वडा नं ८ मर्भुङ: कांग्रेसका सुर्य बहादुर घर्ती छेत्री

यो पनि पढ्नुस्

एमाले गुल्मीको चुनावी समिक्षाको निष्कर्ष: “केहि” पदमा पराजित भएपनी लोकप्रिय मतमा शक्तिशाली

टोपलाल अर्यालगुल्मी, १४ असार । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी, गुल्मीको बैठक तथा जिल्ला

गुल्मीमा कुन–कुन पालिका प्रमुख तथा उपप्रमुखले बुझाएनन् निर्वाचन खर्च ? कस्ले कती कती खर्च गरे?

टोपलाल अर्यालगुल्मी, ९ असार । निर्वाचन आयोगले उमेद्वारलाई खर्च विवरण बुझाउन ताकेता गरिरहेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D