gulminews logo
बुधबार, २०७९ असार १५

गुल्मीको कालिगण्डकी अध्यक्षमा कांग्रेसका थापा पुन: निर्वाचित, उपाध्यक्षमा एमालेकी दर्लामी

गुल्मी, जेठ ०३ । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका वेदबहादुर थापा र उपाध्यक्षमा नेकपा (एमाले)की मञ्जुकुमारी दर्लामी निर्वाचित भएकी छन् ।

अध्यक्षमा कांग्रेसका थापाले ४ हजार ८ सय १० मत ल्याएका छन् । उपाध्यक्षमा एमालेकी दर्लामीले ४ हजार ४ सय ८४ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गाउँपालिका अध्यक्षपदमा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का रामजी ढकालले ४ हजार ६ सय ७७ मत ल्याएका छन् । उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाकी तारा थापाले ४ हजार ३ सय ८४ मत पाएकी थिइन् ।

गाउँपालिकामा रहेका ७ वटा वडामध्ये ३ एमाले ३ वटा कांग्रेस र एउटा वडामा राष्ट्रिय जनमोर्चाले जितेको छ ।

यो पनि पढ्नुस्

एमाले गुल्मीको चुनावी समिक्षाको निष्कर्ष: “केहि” पदमा पराजित भएपनी लोकप्रिय मतमा शक्तिशाली

टोपलाल अर्यालगुल्मी, १४ असार । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी, गुल्मीको बैठक तथा जिल्ला

गुल्मीमा कुन–कुन पालिका प्रमुख तथा उपप्रमुखले बुझाएनन् निर्वाचन खर्च ? कस्ले कती कती खर्च गरे?

टोपलाल अर्यालगुल्मी, ९ असार । निर्वाचन आयोगले उमेद्वारलाई खर्च विवरण बुझाउन ताकेता गरिरहेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D