जिल्ला समाचार

गुल्मीको अडियो काण्ड: यस्तो रैछ खास कुरोको चुरो

कांग्रेस नेता भुवन श्रेष्ठले पत्रकार सम्मेलनमै यसो भने

गत केही समय देखी गुल्मीमा देखिएको अडियो काण्डको वास्तविक रहस्य बाहिर आएको छ । एकतर्फको कुराकानी भएको अडियोलाइ तोडमोड गरेर हँगमा मच्चाइएको खुलासा भएको नेपाली कांग्रेस गुल्मीले बताएको छ ।

पानीको बिषयमा भएको कुराकानीलाइ तोडमोड गराएर अन्तरर्घात सँग जोडिएको प्रति काँग्रेस गुल्मीले भत्र्सना गरेको छ । उक्त तोडमोड गरीएको अडियोलाइ काँग्रेसलाइ र जिल्लामा कहलिएका नेता जिल्ला सचिब खिलध्वज पन्थीको बदनाम गराउने उद्धेश्यका साथ प्रयोग गरिएको बताइएको छ ।

सुनौँ यसबारेमा पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेस गुल्मीका सभापती भुवन प्रसाद श्रेष्ठले के भने:

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D