गुल्मीका पत्रकार खत्री सम्मानित

गुल्मी, २३ असोज । गुल्मीका कृयाशिल पत्रकार कौरव खत्री सम्मानित भएका छन् ।

गुल्मीको सत्यवति गाँउपालिका ३ ठूलोलुम्पेक माछापुच्छ्रे युवा क्लवको आफ्नो तेश्रो बार्षिकउत्सवका अवसरमा आयोजना गरेको लुम्पेक पहिरो पिडितहरुमा समर्पित मैत्रीपूर्ण खुल्ला पुरुष तथा महिला भलिवल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रमका बीचमा गुल्मीका सक्रिय पत्रकार कौरव खत्रीलाई शुक्रवार अर्थात १७ सम्मान पत्रले सम्मान हो ।

रिपोर्टर्स क्लव नेपाल गुल्मीका अध्यक्ष तथा जनता टेलिभिजनका संबाददाता खत्रीले सत्यवति ठूलोलुम्पेकको पहिराहरुको बारे सञ्चारमाध्यमबाट राम्रो रिपोटिङ गरि पहिरो पिडितहरुलाई सहयोग पु¥याएकाले पत्रकार खत्रीलाई सम्मान गरिएको माछापुच्छ्रे युवा क्लवका सचिव पि.वि मगरले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ