gulminews logo
बिहीबार, २०७९ असार १६

कोरोना संक्रमणबाट २१ बर्षिय गर्भवतीको मृत्यु

हुमाकान्त पोखरेल
गुल्मी १३ जेठ ः कोरोना संक्रमणबाट २१ बर्षिय गर्भवती महिलाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ४ की २१ महिलाको मंगलबार साँझ पाल्पाको प्रभाव मेडिकलमा मृत्यु भएको स्वास्थ्य कार्यालय, गुल्मीका कोभिड फोकल प्रसन गोपाल कार्कीले जानकारी दिए ।

उनको पेटमा सात महिनाको बच्चा रहेको छ । एक्कासी श्वास प्रश्वासमा समस्या देखिएपछि जेठ ८ गते उनलाई पाल्पा लगिएको थियो । नौ गते गरिएको एन्टिजेन्ट परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो ।

यो पनि पढ्नुस्

बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन मुसिकोट नगरपालिकाको अभियान

सागर भण्डारीगुल्मी,असार १५ । गुल्मीको मुसिकोट नगरपालिकाले सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अभियान थालेको छ

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D