gulminews logo
बिहीबार, २०८० चैत्र १५

कुखुरा पालेरै वार्षिक ६० लाख रुपैँया कमाउँछु: सुस्मिता कार्की (भिडियो रिपोर्ट)

शिक्षित/अशिक्षित युवायुवतीहरु धेरैको पहिलो गन्तब्य बैदेशिक रोजगार वा ठुला ठुला सफा र सुकिला कार्यालयहरु पर्दछन् । तर यहाँ भने कुखुरा पालन ब्यवसायबाट अलग्गै पहिचान सहितको नाम र दाम कमाउन सफल महिला उद्यमी सुस्मिता कार्कीको ब्यवसाय र उहाँले प्राप्त गर्नुभएको सफलताको स्थलगत रिपोर्ट प्रस्तुत गर्न लागेका छौँ ।

१५० वटा चल्लाहरुबाट कुखुरा पालन ब्यवसाय सुरु गर्नुभएकी कार्किले हाल वार्षिक ६० लाख भन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । संकुचित मनिषाको सोचकै कारण कुनै पनि काम सानो ठुलो हुने गर्दछ भने हिलोमा कमल फुलेको त तपाईं हामी सबैले देखेकै छौँ ।

त्यस्तै धुलो-मैलो, घाम-पानी नभनी आफ्नो काम प्रतीको लगाव, मेहनत अनी अथक परिश्रमका कारण अझ सफल हुनु भएको छ सुस्मिता कार्की ।

हेरौँ कार्कीकै कुखुरा फार्ममा पुगेर कृषि टेलिभजनले तयार पारेको यो भिडियो रिपोर्ट:

यो पनि पढ्नुस्

टि.भी रिपोर्ट: के हुन् रेसुंगा जाने आन्तरिक पर्यटकका समस्या ? यसो गर्‍यो भने पर्यटक अझै बढ्ने रैछन्

यो महिना रेसुङ्गामा हिउँ हेर्न र खेल्न आन्तरिक पर्यटककाे भिड लाग्यो । यसवर्ष रेसुङ्गामा तेस्रो

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D