Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
कुखुरा पालेरै वार्षिक ६० लाख रुपैँया कमाउँछु: सुस्मिता कार्की (भिडियो रिपोर्ट) - Gulminews

कुखुरा पालेरै वार्षिक ६० लाख रुपैँया कमाउँछु: सुस्मिता कार्की (भिडियो रिपोर्ट)

शिक्षित/अशिक्षित युवायुवतीहरु धेरैको पहिलो गन्तब्य बैदेशिक रोजगार वा ठुला ठुला सफा र सुकिला कार्यालयहरु पर्दछन् । तर यहाँ भने कुखुरा पालन ब्यवसायबाट अलग्गै पहिचान सहितको नाम र दाम कमाउन सफल महिला उद्यमी सुस्मिता कार्कीको ब्यवसाय र उहाँले प्राप्त गर्नुभएको सफलताको स्थलगत रिपोर्ट प्रस्तुत गर्न लागेका छौँ ।

१५० वटा चल्लाहरुबाट कुखुरा पालन ब्यवसाय सुरु गर्नुभएकी कार्किले हाल वार्षिक ६० लाख भन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । संकुचित मनिषाको सोचकै कारण कुनै पनि काम सानो ठुलो हुने गर्दछ भने हिलोमा कमल फुलेको त तपाईं हामी सबैले देखेकै छौँ ।

त्यस्तै धुलो-मैलो, घाम-पानी नभनी आफ्नो काम प्रतीको लगाव, मेहनत अनी अथक परिश्रमका कारण अझ सफल हुनु भएको छ सुस्मिता कार्की ।

हेरौँ कार्कीकै कुखुरा फार्ममा पुगेर कृषि टेलिभजनले तयार पारेको यो भिडियो रिपोर्ट:

यो पनि पढ्नुस्

टि.भी रिपोर्ट: के हुन् रेसुंगा जाने आन्तरिक पर्यटकका समस्या ? यसो गर्‍यो भने पर्यटक अझै बढ्ने रैछन्

यो महिना रेसुङ्गामा हिउँ हेर्न र खेल्न आन्तरिक पर्यटककाे भिड लाग्यो । यसवर्ष रेसुङ्गामा तेस्रो

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D