gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

औषधी व्यावसायी संघ गुल्मीको अध्यक्षमा पान्डेय

टोपलाल अर्याल
गुल्मी, १४ फागुन । नेपाल औषधी व्यावसायी सघ गुल्मीको अध्यक्षमा सर्वसम्मत फर्सुराम पान्डेय निर्वाचित भएका छन । सघको छैटौं अधिबेशनबाट नयाँ नेतृत्व चयन भएको हो ।

संघको उपाध्यक्षमा पार्वता थापा, महासचिवमा गणेश श्रेष्ठ, सचीवमा नारायण प्रसाद अर्याल, कोषाध्यक्षमा जुवानन्द बेलबासे र सह-कोषाध्यक्षमा अनन्तराज अधिकारी लगायत ९ सदस्यीय कार्यसमिति निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत युवराज घिमिरेले जानकारी दिए । अधिबेशनको उद्घाटन नेपाल औसधि व्यावसायी सघका निवर्तमान केन्द्रिय अध्यक्ष बाबुराम भट्टराईले गरेका थिए ।

अधिबेशनलाई सम्बोधन गर्दै भट्टराईले पेशा र व्यावसायलाई जनताका बिचमा इमानदारिताका लैजान आग्रह गरे ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D