ओझेलका खबरमुख्य हेडलाईन

ओझेलका खवरः एक भाँडा माझ्ने मन्त्रीको नाली बेली

रेडियो कार्यक्रम “ओझेलका खबर” समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ

ojhelka khabarसाथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्याक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । गुल्मी जिल्लाको सामुदायीक रेडियो स्काईले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका “ओझेलका खबर” रेडियो स्काईका अलावा गुल्मी गुल्मीन्युज डट कम लगायतका अन्लाईन मिडिया र देशभरका बिभिन्न रेडियोबाट पनि प्रसारण हुने गर्दछ । यो कार्यक्रमका नयाँ पुराना अंकहरु गुल्मीन्युज डट कममा जुनसुकै बेला सुन्न सकिनेछ ।

सुनौँ यसपालिको ओझेलका खबर प्रस्तोता प्रेम सुनारबाट :
– एक समय होटलको भाँडा माझ्ने केटा अहिले देशको मन्त्री सहित प्रभावशाली नेता
– अनि गुल्मी आएका राजेश हमाल बने ओझेलका खवर

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D