ओझेलका खबरमुख्य हेडलाईन

ओझेलका खबर: बर्षौं देखि लगातार ज्यादतीमा पर्दै आएकी एक पिडित महिलाको चित्कार

रेडियो कार्यक्रम “ओझेलका खबर” समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ

ojhelka khabarसाथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्याक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । गुल्मी जिल्लाको सामुदायीक रेडियो स्काईले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका “ओझेलका खबर” रेडियो स्काईका अलावा गुल्मी गुल्मीन्युज डट कम लगायतका अन्लाईन मिडिया र देशभरका बिभिन्न रेडियोबाट पनि प्रसारण हुने गर्दछ । यो कार्यक्रमका नयाँ पुराना अंकहरु गुल्मीन्युज डट कममा जुनसुकै बेला सुन्न सकिनेछ ।

सुनौँ यसपालिको ओझेलका खबर प्रस्तोता प्रेम सुनारबाट :
– प्रस्तोता प्रेम सुनारले लेखे आफ्नै श्रीमतीलाई खुल्ला पत्र
– बर्षौं देखि लगातार ज्यादतीमा पर्दै आएकी एक पिडित महिलाको चित्कार
– नियमित स्तम्भ जीवनको गोरेटोमा : बच्चा बचाउन अस्तपालले गरेको उदाहरणीय काम

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker