मुख्य हेडलाईन

अस्ताए सवैका सर्वप्रिय नेता भण्डारी, शोकमा गुल्मी

टोपलाल अर्याल
गुल्मी, २८ चैत्र । आज गुल्मी शोकमा डुवेका छ । सवैका सर्वप्रिय नेता पुर्व सांसद रुद्रमणी शर्माको जीप दुर्घटनामा ज्यान गएको छ ।

गुल्मीको मुसिकोट नगरपालिका १ पौदीको रङ्गनाममा जीप दुर्घटना हुँदा भण्डारीसहित तीन जनाको मृत्यु भएको छ ।

अहिले भण्डारीको शव पोष्टमार्टमको लागि गुल्मी अस्पताल राखिएको छ ।

केहि बेरमा कांग्रेस पार्टी कार्यालयमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D