gulminews logo
शुक्रबार, २०७९ जेष्ठ १३

अनेरास्ववियूको केन्द्रिय सदस्यमा गुल्मीबाट पाण्डे र खरेल

अनिल खत्री
१९ पुस, गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई विद्यार्थी संगठनको एकता टुङ्गो लागेको छ । पूर्व एमालेको अनेरास्ववियु र पूर्व माओवादी केन्द्रको अनेरास्ववियु (क्रान्तिकारी) एकताका लागि गठित कार्यदलले ३३५ केन्द्रीय समितिको टुङ्गो लगाएको हो । जसको केन्द्रिय सदस्यमा गुल्मीबाट काशीराम पाण्डेय र घनश्याम खरेल चयन भएका छन् । तत्कालिन अनेरास्ववियुबाट केन्द्रीय निर्वाचन आयोग सदस्यमा रहेका पाण्डेय र त्रन्तिकारी बाट तत्कालिन केन्द्रीय सदस्य रहेका खरेल एकतापछि केन्द्रीय सदस्य चयन भएका हुन् ।

लामो समय विधार्थी राजनितिमा सक्रिय पाण्डे र खरेल बिद्यार्थीमाझ लोकप्रिय मानिन्छिन् । अब एकीकृत संगठनको केन्द्रीय समिति ३३५ सदस्यीय हुने भएको छ । जसमा अनेरास्ववियुबाट १८० जना र क्रान्तिकारीबाट १५० जना रहने छ । अनेरास्ववियुुको केन्द्रीय कमेटीमा १११ जना सचिवलय सदस्ययीमा र स्थायी कमेटी सदस्यमा ४५ रहेको छ ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D