gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीमा ढुङ्गाले लागेर एक जनाको मृत्यु

अनिल खत्री
गुल्मी असोज ३० । गुल्मीमा सड्क माथीबाट खसेको ढुङ्गाले लागेर एक अपरिचित व्यक्तिको मृत्यु भएको छ ।  आइतवार साँझपख जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ स्थित रैदीखोला नजिकै सड्क माथीबाट खसेको ढुङ्गाले लागेर एक जना पुरुषको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले जानकारी दिए ।

अन्दाजी ३५ वर्षिय पुरुषको सवलाई तम्घास अस्पतालमा राखिएको र सनाखत हुन नसकेको प्रहरी जनाएको छ । उक्त स्थान माथी केहि दिन अघि नेपाली सेनाले कडा चट्टान बलाष्टीङ्ग गरि सड्क बिस्तार गरेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D