gulminews logo
शनिबार, २०८१ बैशाख १५

जिल्ला समाचार

कृषकलाई धान भित्राउने चटारो, नेतालाई भोट

टोपलाल अर्यालगुल्मी, २७ कार्तिक । ठुलो चौरासी फाँटमा धान स्याहार्ने चटारोका किसान । उनीहरुलाई निर्वाचनको कुनै मतलब छैन् । भोट माग्ने नेताका गाडीहरु दैनिक मदन

गुल्मीका ४१ मतदान केन्द्रको नेतृत्व गर्दै महिला

कर्मचारी र सुरक्षाकर्मी गरेर साढे १३ सय महिला परिचालन हुने टोपलाल अर्यालगुल्मी, कार्तिक २७ । गुल्मीमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा

समाजसेवी थापाको सहयोगमा ओडारमा बसेका दमाई परिवारलाई घर हस्तान्तरण

कौरव खत्रीबागलुङ, २५ कार्तिक । बागलुङको बडिगाड गाउँपालिका वडा नं ६ स्थित एक ओडारमा कष्टकर जीवन बिताई रहेका परिवारलाई समाजसेवी लिल बहादुर थापाले आफ्नो व्यक्तिगत

गुल्मीमा माओवादी केन्द्रका पूर्व जनप्रतिनिधि सहित नेता एमालेमा प्रवेश

अनिल खत्री२३ कात्तिक, गुल्मी । गुल्मीमा नेकपा माओवादी केन्द्रका क्रियाशिल केहि नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधबार गुल्मीको सदरमुकाम तम्घास स्थित नेकपा एमालेको

बिचौलियाकै हातमा हाटबजार, कृषक र उपभोक्ता सधैं मारमा

टोपलाल अर्यालगुल्मी, २३ कार्तिक । किसानले अझै पनि उत्पादन अनुसारको मुल्य र बजार पाएका छैनन् । बजारमा व्यावासायी चोक अनुसार मनलाग्दी मुल्य गर्छन् । कृषि

राती सवा २ बजे गुल्मी सहित देशका बिभिन्न स्थानमा पुन: भुकम्पको धक्का महशुस

सन्जु काउछागुल्मी, कार्तिक २३ । कार्तिक २३ गते बुधवार राती २ बजेर १२ मिनेटमा गुल्मी सहित देशका बिभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

गुल्मीमा भुकम्पको धक्का महसुस, ५.७ रेक्टर मापन

गुल्मी, कार्तिक २२ । गुल्मीमा मंगलबार बेलुका भुकम्पको धक्का महसुस भएको छ । आज बेलुका ९ बजेर ७ मिनेट जाँदा भुकम्पको धक्का महसुस भएको हो

गंगा प्राथमिक विद्यालयद्धारा विद्यार्थीलाई पोशाक तथा टिफिन बक्स वितरण

काैरव खत्रीगुल्मी, २१ कार्तिक । गुल्मीकाे गंगा प्राथमिक विद्यालय मुसिकोट नगरपालिका २ रातचौर गुल्मीमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक तथा खाजा खाने टिफिन बक्स वितरण गरिएकाे छ

गुल्मीका व्यवसायिकहरुले नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाए

अनिल खत्री१८ कात्तिक, गुल्मी । गुल्मी जिल्लाका व्यवसायिकहरुले नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएका छन् । बैंकहरुले मनलाग्दी ब्याज बढाएको र उद्योगी व्यवसायीहरु पलायन हुने बाध्यात्मक

गुल्मीका तीन स्थानीय तहले शुक्रवार सार्वजनिक बिदा दिने

अनिल खत्री१७ कात्तिक, गुल्मी । गुल्मी जिल्लाका तीन स्थानीय तहले हरिबोधनी एकादशीको अवरसमा सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । जिल्लाका रेसुङ्गा नगरपालिका र गुल्मीदरवार

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D