Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
जिल्ला समाचार - Gulminews

जिल्ला समाचार

अन्तराष्ट्रिय धावक श्रेष्ठलाई गृह जिल्लामा सम्मान

हुमाकान्त पोखरेलगुल्मी, २३ चैत । अन्तर्राष्ट्रिय म्याराथन धावक नारायण श्रेष्ठ गृह जिल्ला गुल्मीमा सम्मानित भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका –३ हाडहाडे निवासी श्रेष्ठलाई सोमबार

डाक्टरलाई दुर्गमको सेवाभन्दा शहरको पैसा ठुलो लागेका कारण अस्पताल खाली भए: स्वास्थ्य मन्त्री थारु

टोपलाल अर्यालगुल्मी, २३ जेठ । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले डाक्टर सेवा उदेश्य बोकेर दुर्गम पुग्नेभन्दा पैसा कमाउन शहर केन्द्रिय

रेसुङ्गामा कार्यपालिका सदस्य सर्वसम्मत

हुमाकान्त पोखरेल गुल्मी, २२ जेठ । गुल्मी, रेसुङ्गा नगरपालिकाको कार्यपालिकामा नेपाली काँग्रेसका सदस्यहरु सर्वसम्मत निर्वाचित हुने भएका छन् । नेपाली काँग्रेसबाहेक अन्य राजनीतिक दलबाट उम्मेदवारी

विश्व वातावरण दिवसको अवसरमा रेसुङ्गा वालउद्यान वृक्षारोपण

अनिल खत्री२२ जेठ, गुल्मी । विश्व वातावरण दिवसको अवसरमा गुल्मीमा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय गुल्मीको आयोजनामा जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–९ स्थित

गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

अनिल खत्री२१ जेठ, गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–२ रातडाँडा निवासी ४१ वर्षका झविलाल

गुल्मीमा माओवादी केन्द्रका ७४ जना जनप्रतिनिधि

हुमाकान्त पोखरेलगुल्मी, १९ जेठ । गुल्मीमा नेकपा माओवादी केन्द्रका ७४ जना जनप्रतिनिधि भएका छन् । गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट निर्वाचित ६३ जना एवम्

रेसुङ्गा विमानस्थलको नियमित उडानको प्रतिवद्धता पटक–पटक टर्दै

अनिल खत्री२० जेठ, गुल्मी । निर्माण कार्य सम्पन्न हुन लागेको गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलको पटक–पटकको प्रतिवद्धताले नियमित उडान नभएपछि स्थानीयको आशा मर्दै गएको छ ।

रेसुंगा १४ की आचार्यलाई घरमै गएर नागरिकता प्रदान

अनिल खत्री१५ जेठ, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले पूर्ण अशक्त ४८ वर्षीय पुनीकला आचार्यलाई घरमै गएर नागरिकता प्रदान गरेको छ । गणतन्त्र दिवसको अवसर

चन्द्रकोटमा २ दिने निःशुल्क आँखा अप्रेशन शिविर सम्पन्न, करिब ३ सय जनाले गरे आँखा जाँच

महेश बोहराजेठ १४, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा २ दिने निःशुल्क आँखा अप्रेशन शिविर शनिबार सम्पन्न भएको छ । शान्तिपुर आँखा उपचार केन्द्रमा जेष्ठ

रेसुङ्गा ८ का वडा अध्यक्ष निस्के बेल्चा लिएर सडकमा

अनिल खत्री१३ जेठ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ का वडाअध्यक्षले बेल्चा लिएर सडकका खाल्डा पुर्न उत्रिएका छन् । जिल्ला सदरमुकाम तम्घासको गुल्मी अस्पताल

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D