
आउने निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउँछौं : सभापति पन्थी
रमेश विश्वकर्मागुल्मी, पौष १६ । नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले आसन्न निर्वाचनमा गुल्मी जिल्लालाई काँग्रेसमय बनाउने बताउनुभयो । शुक्रबार नेपाली काँग्रेसका संस्थापक तथा जननायक