Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
जिल्ला समाचार - Gulminews

जिल्ला समाचार

गुल्मीमा गाईलाई भिरमा झुण्डाएर मारियो, बेलैमा ब्यवस्थापन नहुँदा दुर्गन्ध फैलिन थाल्यो

टोपलाल अर्यालगुल्मी, २२ असोज । धुर्कोट गाउँपालिका ४ जैसिथोकको घोप्टे ओडार भन्ने अप्ठयारो भिरमा गाईलाई झुण्डाएर निर्मम हत्या गरिएको छ । गाईको घाँटीमा सुर्के गाँठो

गुल्मी कांग्रेसको पालिका अधिवेशन सकियो, दुई पालिकामा निर्वाचन, दशमा सर्वसम्मत

टोपलाल अर्यालगुल्मी, असौज २१ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गुल्मीका १२ पालिकाको पालिका अधिवेशन सकिएको छ। जिल्लाका ११ पालिकामा मंगलबार र बुधबार एक

gulmi gaunpalika

गुल्मीका स्थानीय तहमा आर्थिक पारदर्शिता छैन, सुझाव दिने लेखा समिति मुकदर्शक

सन्तोष महतारागुल्मी, २० असोज । गुल्मीको इस्मा गाउँपालिकामा गत वर्ष एक सय जना किसानलाई अनुदान दिने रकम आफै बिलभरपाई बनाएर कृषि शाखा प्रमुख यज्ञश्वर भारतीले

गुल्मीमा सराय नाँच देखाउन नपाइने

अनिल खत्री२१ असोज, गुल्मी । गुल्मी जिल्लामा सराय नाँचमा प्रतिबन्ध लगाइने भएको छ । जिल्लामा दशैंको टिकाको दिनदेखि पुर्णिमाको दिनसम्म सराय नाँच देखाउने गरिन्छ ।

प्रहरी दिवसमा गुल्मीका ७ जना प्रहरी अधिकृत तथा जवान पुरस्कृत

अनिल खत्री२० असोज, गुल्मी । प्रहरी दिवसको अबसरमा जिल्ला प्रहरी कार्यालय गुल्मीले उत्कृष्ट कार्यसम्पादन गर्नेे ७ जना प्रहरी अधिकृत तथा जवानहरु पुरस्कृत भएका छन् ।

कस्तो छ गुल्मी प्रशासनको चाडपर्व लक्षित सुरक्षा रणनिती ? कहाँ कहाँ के भयो के हुँदैछ ?

टोपलाल अर्यालगुल्मी, १७ असोज । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय गुल्मी पर्व केन्द्रित यात्रु सहायता कक्ष संचालनमा ल्याएका छन् । जिल्लाको मुख्य प्रवेशद्धार

गुल्मीको रेसुंगा गौशालाबाट अर्क (गहुँत) संकलन र प्रसोधन सुरु

टोपलाल अर्यालगुल्मी, १७ असोजरेसुंगाको गौशालाबाट अर्क (गौ मुत्र) संकलन, प्रसोधन तथा बिक्री वितरणको काम सुरु गरिएको छ । २०४२ सालबाट योगी नरहरी नाथले रेसुंगा यज्ञशालामा

नेपाली कांग्रेस रेसुङ्गा नगरको सभापतिमा हरि श्रेष्ठको उमेदवारी

सन्तोष महतारागुल्मी, १७ असोज । निर्माण ब्यवसायी हरि कुमार श्रेष्ठले नेपाली कांग्रेस रेसुङ्गा नगरपालिकाको सभापतिमा उमेदवारी दिने घोषणा गरेका छन् । आइतबार गुल्मीको सदरमुकाम तम्घासमा

चन्द्रकाेट २ विशुखर्कमा माओवादी केन्द्रकाे कमिटी गठन, अध्यक्षमा सुमित्रा सापकोटा

गुल्मी, १६ असाैज । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र) चन्द्रकाेट गाउँपालिका वडा नम्बर २ विशुखर्ककाे वडा कमिटी गठन भएको छ । पार्टीको शुक्रबार सम्पन्न वडा

गुल्मीमा प्रजिअ सहितको समूहद्वारा सामुदायिक विद्यालयहरुकाे अनुगमन

सन्तोष महतारागुल्मी, १५ असाेज । गुल्मीका प्रमुख जिल्ला अधिकारी सहितकाे समूहले सदरमुकाम स्थित सामुदायिक विद्यालयहरुकाे अनुगमन गरेकाे छ । विद्यालयहरुमा काेराेना भाइरस संक्रमणकाे दर बढ्ने

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D