Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
सडक खबर - Gulminews

सडक खबर

धमाधम हराउँदै गुल्मीमा सडकका सिसा: आँखा चिम्लेर बस्छ प्रशासन, सबै निकाय दायित्वबाट उम्किन खोजे

हुमाकान्त पोखरेल२० पौष, गुल्मी । बढ्दो सवारी दुर्घटना कम गर्ने उदेश्यले सडक डिविजन कार्यालय पाल्पाले गुल्मीको रिडी तम्घास सडकमा सडक ऐना राख्यो । सडक ऐनाबाट

बजेटको अभावमा रणनीतिक महत्वका सडक अलपत्र

जनार्दन घिमिरे गुल्मी, ९ पुस । गुल्मी जिल्लामा संचालन हुँदै आएका रणनीतिक र पर्यटकीय महत्वका दुई दर्जन भन्दा बढी सडकहरु यति बेला अलपत्र अवस्थामा परेका

खर्वाङ्गदेखि काठमाण्डौका लागि सिधै माइक्रो हाइस सेवा शुरु हुदै

कौरव खत्री गुल्मी, ६ पौष । बालुङ्गको बुर्तिवाङ्गदेखि काठमाण्डौसम्म दैनिक दिवा सेवाको माइक्रो हाइस सेवा शुरु भएको छ । बडिगाड गाँउपालिका २ को खर्वाङ्गबजारदेखि दैनिक

वामी पल्टारका जनताहरु आफै पक्की गोरेटो बाटो निर्माणमा जुटे

अनिश शर्मा गैरे गुल्मी, पौष ४ । गुल्मीको मुसिकोट नगरपालिको ७ पल्टारका बासिन्दाहरु स्वतस्फुर्त रुपमा सामाजिक कार्यमा जुटेका छन् । पल्टारका सबै बासिन्दाहरुले पक्की गोरेटो

इन्द्रगौडा–छल्दी सडक खण्ड १० दिनका लागि बन्द

कौरव खत्री गुल्मी, २८ मंसिर । गुल्मीको मुसिकोट नगरपालिका ५ को इन्द्रगौडा देखी छल्दी सम्मको सडकखण्डको बिचमा पर्ने भिरको मोटरबाटो कटिङ गर्नुपर्ने भएकोले १० दिनका

वामी-तल्लाफाँट सडक खण्डको धुलौटे बाटोमा पानी छर्कँदै मुसिकोट नगरपालिका

अनिश शर्मा गैरे गुल्मी, १९ मंसिर । हिउँदको समयमा सडकमा अत्याधिक धुलो भएको भन्दै मुसिकोट नगरपालिकाले ट्याङ्कर खरीद गरी सडकमा पानी छ्याप्ने काम सुरु गरेको

नियम विपरीत यसरी कर उठाउँदै छ गुल्मीदरबार गाउँपालिका

अनिश शर्मा गैरे गुल्मी । गुल्मीको एक स्थानीय सरकारले प्रदेश सरकारको निर्देशनविपरीत कर उठाउँदै आएको छ । प्रदेश नम्बर ५ सरकारले प्रस्तुत गरेको नीति तथा

मालिका गापाका जनप्रतिनिधी र कर्मचारीद्धारा ५ किमी सडक मर्मत

टोपलाल अर्याल गुल्मी, ६ भदौ । मालिका गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले सडक मर्मत गरेका छन् । बर्षाको भलले सिमलटारी–दगास–अर्खबाङ सडकखण्ड अत्यन्तै जिर्ण भएपछि अध्यक्ष रित

सालझण्डी–तम्घास सडक खण्ड अन्तर्गत सालझण्डी-पटौटी सडकको ठेक्का रद्द हुने

टोपलाल अर्याल गुल्मी, ६ भदौ । पाँच जिल्ला जोडने सालझण्डी–पटौटी सडक खण्डको काम १५ भदौसम्म शुरु नभए ठेक्का रद्ध हुने भएको छ । सालझण्डी–पटौटी सडक

accident-generic jeep_0

BREAKING NEWS. गुल्मीमा सवारी दुर्घटना, ७ घाईते

प्रेम सुनार गुल्मी, साउन ३०। अहिले केहि बेर अघि गुल्मीदरवार गाउँपालिका वडा नम्वर–३ को राजा भन्ने स्थानमा बसले ठक्कर दिँदा जिपमा सवार ७ जना घाईते

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D