
सडक कालोपत्रे नगरेको भन्दै वामीवासी आन्दोलित, ठेकेदारका कुनै गाडी चल्न नदिने
टोपलाल अर्यालगुल्मी, फागुन १६ । गुल्मीको मुसिकोट नगरपालिकाका– ७, वामीका स्थानीय निर्माण व्यवसायीविरुद्ध आन्दोलनमा उत्रिएका छन् । रिडी–रुद्रवेणी–वामी–टक्सार सडकको भुवाचिदी–वामीखण्ड समयमै कालोपत्रे नभएपछि स्थानीय आन्दोलित