gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

फिचर

गुल्मीका शिवको घर बनाउने सपना: नेताले आश्वासन दिए, पुरा गरेनन्

श्रीमतीले टाउकोमा हानेर लागेको चोटको पनि आर्थिक अभावले उपचार भएन हुमाकान्त पोखरेलगुल्मी, २६ माघ । अहिले सत्तास्वार्थका लागि केन्द्रमा राजनीतिक विवाद उत्कर्षमा छ । विगतमा

विकासका नाममा मासिँदै बर–पिपल

रामचन्द्र रायमाझीगुल्मी, भदौ १९ । विकास अहिले नेपाली राजनीतिको मुख्य भाष्य बनेको छ । सरकार चलाउने हरेकले प्रत्येक पटक विकास र समृद्धि उच्चारण गर्न थालेका

दैवले खोस्यो ‘मुटुको टुक्रा’…

टोपलाल अर्यालगुल्मी, २२ असार । शनिबार बिहान मात्रै कमला सारुको घरको पालीमा बाँधेको डाँडी फुक्यो । हामीले सोध्यौँ, “आमा सिजनको हो ?” उनले रुदै जवाफ

anushree basnet

अमेरिकी फौजी किरा के हो? कसरी गर्ने यसको ब्यवस्थापन ?

अनुश्री बस्नेतबिश्वभरिनै माहामारीको रूपमा फैलिएको कोरोना भाइरसको त्रास सँगसँगै अहिले गुल्मी जिल्लाका किसानहरुको मकै बारीमा ‘अमेरिकी फौजी किरा’ अर्को प्रकोपको रुपमा देखिएको छ । अमेरिकाको

मृगौला फेरेर उद्यमशिल बन्दै गरेका रजालीलाई कोरोनाले पर्‍यो समस्यामा, न औषधी छ न किन्ने पैसा

सन्जु काउछा/गुल्मीन्युजभर्खर किशोरावस्था पार गरी युवाअवस्थामा प्रवेश गर्दानगर्दै बिदेश भासिन वाध्य हुन्छ उ । पढ्ने लेख्ने अनी घरपरिवार र साथिभाई माझ रमाउने रहर नभएको हैन

गन्तब्य: पुग्न नसकिएको गुल्मीको “स्वर्ग जाने बाटो”

पुरन राजकोटी मगरकोरोनाको कहरमा विभिन्न रहरले औधी छ्लाङ मार्दै स्वदेशमा नै केहि गर्नुपर्छ भन्ने सोचको बिकास गरेको परिवेशमा एउटा यात्रा अविस्मरणीय रह्यो जुन धेरै वर्ष

लकडाउनमा घर, रुक बहादुरको भर

टोपलाल अर्यालगुल्मी, १३ बैशाख । चिटिक्कको घर, नजिकै शौचालय पनि । यो बिपद्मा कैयनले दुख पाएका खबर छन् । तर इस्मा गाउँपालिका ३ दर्लामचौरका रुक

बिपन्न खड्का परिवारको रोदन: चन्दाकै भरमा उपचार र मृत्यु संकार, छोराको आशमा ९ छोरी

टोपलाल अर्याल गुल्मी, २५ फागुन । मदाने गाउँपालिका ७ का ४२ बर्षीय राम बहादुर खड्काको दुवै मृगौला फेल भएर १५ फागुनमा ज्यान गयो । बिपन्न

छुट्टीको दिन सरकारी गाडी चलाऊँदा प्रशासनको स्विकृती नै लिँदैनन् गुल्मीका स्थानीय तह

तिलाचन पाण्डेगुल्मी, फागुन २० । गुल्मीका स्थानिय तहहरुले जिल्ला प्रशासन कार्यलय गुल्मीले बिदाका दिन वा जिल्ला बाहिर जानुपर्ने अबस्थामा जिल्ला प्रशासन कार्यालय गुल्मीको स्वीकृती नलिने

श्रीमानकै प्रतिक्षामा ३१ बर्ष बिते, भारतमा बेपत्ता हुने धेरै

टोपलाल अर्याल गुल्मी, २६ माघ। गुल्मीको चन्द्रकोट गाउँपालिका ६ रुपाकोटका बालकृष्ण भण्डारी ३० बर्षदेखि बेपत्ता छन् । श्रीमति सावित्रा ३१ बर्षदेखि श्रीमानकै प्रतिक्षामा छन् ।

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D