
अर्घाखाँची छत्रदेवका कृषक श्रेष्ठलाई उत्कृष्ट कृषक सम्मान पुरस्कार
७ बैशाख, गुल्मी । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले उत्कृष्ट कृषक सम्मन पुरस्कार गरेको छ । बुधवार गाउँपालिकाले वडानम्बर–५ निवासी कृषक तेजेन्द्रकुमार श्रेष्ठलाई उत्कृष्ट कृषकको रुपमा