
माधव नेपालले देउवालाई प्रधानमन्त्री बनाउने कुरा ठूलो उपलब्धी लिनु भो: गोकर्ण बिष्ट
अनिल खत्री३० भदौ, गुल्मी । नेकपा एमाले सचिव गोकर्ण बिष्टले माधव नेपालले नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरालाई ठूलो उपलब्धीसँग जोडेको बताएका छन्



