गुल्मीमा मदिरा नियन्त्रणको प्रयासमा स्थानीय सरकार: झण्डै २ सय महिला पुरुष कारबाहीमा, २६ हजार लिटर नष्ट
टोपलाल अर्याल गुल्मी, १४ साउन । मदिरा सेवन तथा बिक्री वितरणले समाजमा अपराधका घटना बृद्धि भएपछि जिल्लाका केहि स्थानीय तहले नियन्त्रणको प्रयास गरेका छन् ।